Sacho TV

सवारी दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

 

इटहरी ।। सुनसरीकाे इटहरीमा आइतबार बिहान भएकाे दुर्घटनामा श्रीमान-श्रीमतीकाे मृत्यु भएकाे छ।

नचिनेकाे सवारी साधनकाे ठक्करबाट सखुवासभाकाे धर्मदेवी नगरपालिका ६ बस्ने बर्ष ३२ को युवराज गुरुङ र पछाडि सवार उनकी श्रीमती बर्ष ३२ कि टीका गुरुङकाे मृत्यु भएकाे हाे ।

आइतबार दिउसाे ११ बजे इटहरी उप-महानगरपालिका १६ बालग्राम स्थित पुर्व पश्चिम राजमार्गमा झुम्का बाट ईटहरी तर्फ आउदै गरेको को ३६ प ५६३७ नं.को माेटरसाइकलमा सवार उनीहरुलाई अज्ञात सवारी साधनले ठक्कर दिएकाे थियाे ।

गम्भीर घाइते उनीहरुकाे स्थानीय एपेक्स अस्पताल ईटहरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा अस्पताल पठाईएको थियाे । उनीहरुकाे घाेपामा नै मृत्यु भएकाे अस्पतालका चिकित्सकले जनाएका छन् । ठक्कर दिने सवारी साधनकाे खाेजतलास सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...