धादिङ- नवलपरासीको बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस एकआपसमा ठोक्किदा २० जना घाईते भएका छन् ।
पश्चिम नवलपरासीको चिसापानीमा दुर्घटना हुदाँ १४ विद्यार्थी र ६ जना अन्य यात्रु घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परि घैते भएकाहरुलाऐ उप्चारका लागि अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार मोटरसाईकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जादै गरेको ग२ख १५७४ नम्बरको बसले उक्त मोटर साईकललाई ठक्कर दिन पुग्यो । मोटरसाईकललाई ठक्कर दिएको उक्त यात्रुबाहक बस अनियन्त्रीत भई सडकमा रोकेर विद्यार्थी चढाउदै गरेको बर्दघाट नगरपालिका-१२ भुताहको ग्लोवल एकेडेमीको लु१ख ८७० नम्वरको बसलाई ठक्कर दिन पुगेको थियो ।
