Skip to main content

Sacho TV

धादिङ रैथाने खाना तथा कृषि पर्यटन ब्यापारमेलामा चैत २२ गते शुक्रबार दुर्गेश थापा आउने ।

 

 

धादिङ- धादिङको गजुरी गाउँपालिको गलौदीमा जारी  धादिङ रैथाने खाना तथा कृषि पर्यटन ब्यापारमेलामा भोलि चैत २२ गते शुक्रबार चर्चित गायक दुर्गेश थापाले प्रस्तुति दिने जिल्ला होटल संघ धादिङका अध्यक्ष रामशरण शिलवालले जनाएको छ।

उक्त दिन थापासँगै एसियाकै होचो ब्यक्ति मनोज गोर्खाली , राजेन्द्र पुरी र स्थानीय कलाकारुको बेजोड रहनने रहने आयोजकले बताइएको छ ।
जिल्ला होटल संघ धादिङले आयोजना गरेको रैथाने खाना तथा कृषि महित्सवको गजुरी गाउँपालिका संरक्षण रहेको छ । यहि चैतको १४ गते देखि शुरुभएको महोत्सव २४ गते सम्म रहने आयोजकले बताएको छ।

    आफूलाई पर्फमर बताउने दुर्गेश थापालाई पछिल्ला महिना मेला–महोत्सवमा प्रस्तुति दिन भ्याइनभ्याइ छ। दर्शकको माग बढे संगै उनी बेलाबेलामा हेलिकप्टर समेत चार्टर गरेर मेला महोत्स्व जाने गएरेका छन।

एकातिर उनको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ को युट्युब भ्युजको रफ्तार घट्ने छाँटकाँट देखिँदैन। यो गीतमाथि टिकटकमा पनि लाखौं भिडिओ बनेका छन्।

उसो त उनी विगतका वर्षमा पनि महोत्सवमा खोजिने कलाकारमध्येमा पर्थे। यो वर्ष आफ्नो व्यस्तता दोब्बर बढेको उनले बताए। उनी पुगेका महोत्सवमा दर्शकको उपस्थिति पनि थामिनसक्नु हुने गरेको छ। सामाजिक सञ्जालमा पनि दुर्गेशको स्टेज प्रस्तुतिका भिडिओ क्लिपहरू बेलाबेलामा भाइरल भइरहेका हुन्छन्।

जिल्ला होटल संघ धादिङले आयोजना गरेको रैथाने खाना तथा कृषि महित्सवको गजुरी गाउँपालिका संरक्षण रहेको छ । यहि चैतको १४ गते देखि शुरुभएको महोत्सव २४ गते सम्म रहने आयोजकले बताएको छ ।

यश बिचमा भिभिन्न ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएर फर्किएका छन भने भोलिपनी थापाको प्रस्तुती हेर्न निकै दर्शक आउने आयोजकले अपेक्षा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...