Sacho TV

धादिङ मोबाइल तथा ईलेक्ट्रोनिक्स ब्यवसायी संघको स्कुटर उपाहार धादिङबेसीका गणेश श्रेष्ठले पाए ।

धादिङ चैत ३०

धादिङबेशी मालेमगरका गणेश श्रेष्ठले लक्की ड्रक मार्फत स्कुटर हात पार्नुभएको छ ।

मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले आयोजना गरेको उपहार कार्यक्रम अन्तरत गणेश श्रेष्ठले स्कुटर हात पार्नुभएको हो । श्रेष्ठले मोबाइलको टेम्पर ग्लास किनेर उपहार योजनाको कुपन प्राप्त गर्नुभएको थियो ।


धादिङ उद्योग वाणिज्य संघको सभाहलमा आज एक कार्यक्रम गरि श्रेष्ठलाई २ लाख ५३ हजार ९ सय बराबरको हिरो जुम(ज्भचय श्ययm) को स्कुटर हस्तान्तरण गरिएको हो । मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङमा आवद्ध मोबाइल पसलहरुबाट सामान खरिद गर्नेहरु उपहार योजनामा सहभागि भएका हुन् ।


उपहार योजना अन्तरगत कविता कुमालले फ्रिज, कविता श्रेष्ठले ५५ ईन्चको स्मार्ट टि.भी, सन्त तामाङले  नोकिया मोबाइल, झम्मक बहादुर मगरले मोबाइल, लगायत अन्य ५० जनाले १२ वाटको बल्व, १५ जनाले एचय ब्ष्च ल्भअपदबलम , २० जनाले घण्डी,२० जनाले छाता, २५ जनाले बोट नेकव्याण्ड, ५० जनाले सिभिआर नेकव्याण्ड, १० जनाले टुलिभ जग, १० जनाले किभि मोबाइल, ५० जनाले ईयर पड्स, २ जनाले पावर बैंक प्राप्त गरेका छन् ।

उपहार योजना कार्यक्रममा २ सय ६३ जनाले विभिन्न उपहारहरु प्राप्त गरेको मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङका अध्यक्ष प्रकाश भट्टले बताउनुभयो । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघमा आवद्ध व्यवसायिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...