Sacho TV

रसुवामा गोसाइँकुण्ड जादै गर्दा काभ्रेका तीर्थयात्री बेपत्ता

 

रसुवा, साउन २६ — पवित्र तीर्थ गोसाइँकुण्ड जाने क्रममा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर साउन २३ गतेदेखि बेपत्ता भएका छन्।

प्रहरीका अनुसार उनी चन्दनबारी र चोलाङपाटीको बीचको घना जंगल क्षेत्रमा हराएका हुन्। साथीहरू रामकुमार ढकाल र अर्जुन विकका भनाइअनुसार, पिसाब गर्न भन्दै बाटोबाट अलग भएपछि उनी सम्पर्कविहीन भएका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा २४ गते बिहान ८:४५ बजे मगर ताल नजिकै देखिएका दृश्य फेला परेका छन्।

video link :https://youtube/Sacho Khabar HD

घटनापछि प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा ४५ सुरक्षाकर्मी (सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी) परिचालन गरी खोज तथा उद्धार कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...