Skip to main content

Sacho TV

लायन्स क्लव अफ धादिङ मलेखु टाउनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

धादिङ — लायन्स क्लव अफ धादिङ मलेखु टाउनद्वारा आयोजित तीज विशेष कार्यक्रम बेनीघाट रोराङ गाउँपालिका–३, मलेखुबजारमा धुमधामका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानीय समाजसेवीहरुलाई सम्मान गरिनुको साथै नयाँ सदस्यलाई क्लबमा स्वागत गरिएको थियो । साथै, राष्ट्रियस्तरका कलाकारहरुले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिँदा उपस्थित दर्शकहरु उत्साहित बनेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ धादिङ मलेखु टाउनका अध्यक्षले आगामी दिनमा अझ राम्रो काम गरेर समाजसेवामा उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

आयोजकका अनुसार कार्यक्रममा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो भने तीज पर्वले ल्याउने एकता, संस्कार र सांस्कृतिक सौन्दर्यलाई अझ प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...