Sacho TV

चाडै निर्माणको माग राखी स्थानीयद्वारा शनिश्चरे रोड अवरुद्ध

 

बिर्तामोड साउन१५।।  बिर्तामोड सनिश्चरे सडक खण्ड अन्तर्गत बिर्तामोडदेखि महानन्दचोकसम्मको बाटो बेलैमा मर्मत नभएका कारण स्थानीयहरूले बन्द गराएका छन्। धुलो धुवा र हिलोको कारण वर्षौंदेखि हिन्डुलमा समस्या भइरहँदा पनि बाटो समयमा मर्मत नहुँदा बन्द गरिएको स्थानीयहरूले बताएका छन्। स्थानीयले मङ्गलबार दिउँसो  सडकमा बाँस र ड्रम तेर्स्याएर  आवागमन अवरुद्ध पारेका हुन् ।

सडक निर्माणका लागि प्रवीण मैनाचुली शान्तिले ठेक्का पाएको थियो । तर, निर्माण कम्पनीले सर्त अनुसार सडक निर्माण नगरेको स्थानीय बताउँछन् ।

१५ करोड ६० लाख रुपैयाँमा ठेक्का लागेको उक्त सडकको  २ किलोमिटर सडक निर्माण हुन बाँकी छ । यो सडक जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...