Sacho TV

Day: २०८२ असार १६, सोमबार

बेनीघाटका महाजन श्रेष्ठलाई खुल्ला कविता प्रतियोगितामा प्रथम स्थान

बेनीघाटका महाजन श्रेष्ठलाई खुल्ला कविता प्रतियोगितामा प्रथम स्थान

धादिङ , असार १६ – राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा कवि महाजन श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन्। प्रतियोगिता महासंघका संस्थापक केन्द्रिय सदस्य आदरणीय गुरु प्रा.डा. रविलाल अधिकारीको ८१औँ जन्म जयन्तीको अवसरमा आयोजना गरिएको थियो। श्रेष्ठले "दिव्य चिन्तन" शीर्षकको आफ्नै कविता वाचन गरेर निर्णायकको मन जित्दै प्रथम पुरस्कार प्राप्त गरेका हुन्। प्रतियोगितामा द्वितीय, तृतीय, सान्त्वना स्थान विजेता र उत्कृष्ट १५ भित्र पर्न सफल सम्पूर्ण साहित्य अनुरागीहरुलाई श्रेष्ठले हार्दिक बधाई दिएका छन्। साथै, यस्तो स्तरीय रचनात्मक कार्यक्रम आयोजना गर्ने आयोजक संस्थाका सम्पूर्ण पदाधिकारीप्रति उनले आभार व्यक्त गरेका छन्। "कवितालाई माया गर्ने मनले कविताबाट विमुख हुनै…
Read More