Sacho TV

निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न ।

निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न  ।

निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न ।

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङले निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको  तालिम हलमा भएको तालिममा नवप्रवेसी १९ जना शिक्षकहरु सहभागि रहेका छन् । तालिममा सहभागि शिक्षकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष नवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै शिक्षकले विज्ञानलाई मानेर इज्जत र अनुसासनमा बस्नुपर्ने बताउनुुभयो । जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले नयाँ प्रविधि, ज्ञान, र सीपलाई प्रयोग गरेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर चिनाउने हिम्मत राख्नुपर्ने बताउभयो । प्रमुख अतिथि अधिकारीले शिक्षकले राम्रो विद्यार्थी उत्पादन गरेमात्र भविश्यको राम्रो मान्छे बन्ने…
Read More
गजुरी गाउँपालिकामा वडा स्तरीय मेलमिलाप केन्द्र गठन

गजुरी गाउँपालिकामा वडा स्तरीय मेलमिलाप केन्द्र गठन

गजुरी, धादिङ । गजुरी गाउँपालिकाले न्यायिक समितिमा दर्ता हुने विवादहरूलाई वडा स्तरमै समाधान गर्न सकिने वातावरण तयार पार्ने उद्देश्यका साथ“विवादको साटो मेलमिलापको पाटो” भन्ने मूल नाराका साथ आठवटै वडामा वडा स्तरीय मेलमिलाप केन्द्र गठन गरेको छ। गजुरी, धादिङ । गजुरी गाउँपालिकाले न्यायिक समितिमा दर्ता हुने विवादहरूलाई वडा स्तरमै समाधान गर्न सकिने वातावरण तयार पार्ने उद्देश्यका साथ“विवादको साटो मेलमिलापको पाटो” भन्ने मूल नाराका साथ आठवटै वडामा वडा स्तरीय मेलमिलाप केन्द्र गठन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शर्मिला बिसुरालको अध्यक्षता र गजुरी गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक…
Read More
रुवीभ्याली अस्पतालमा अब चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्य सेवा सुरु

रुवीभ्याली अस्पतालमा अब चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्य सेवा सुरु

सेर्तुङ, धादिङ । धादिङको रुवीभ्याली गाउँपालिकामा २४ सै घण्टा चिकित्सकसहित सेवा सुरू गरिएको छ । गाउँपालिकाले रुवीभ्याली आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान गर्न सुरू गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए। नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । ‘अहिले हामीकहाँ ल्याब, इसिजी, भिडिओ एक्सरे, एक्सरे लगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ’, उनले भने, ‘अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई धादिङवेशी वा काठमाडौं सिफारिस गर्ने गरिएको छ ।’ गाउँमै स्वास्थ्य सेवा सुरू भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको डा.नितिस यादवले जानकारी दिए । गाउँपालिकाले आफ्नो…
Read More
रुवीभ्याली अस्पतालमा अब चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्य सेवा सुचारु

रुवीभ्याली अस्पतालमा अब चिकित्सकसहित २४ सै घण्टा स्वास्थ्य सेवा सुचारु

सेर्तुङ, धादिङ । धादिङको रुवीभ्याली गाउँपालिकामा २४ सै घण्टा चिकित्सकसहित  सेवा सुरू गरिएको छ । गाउँपालिकाले रुवीभ्याली आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान गर्न सुरू गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए। नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । 'अहिले हामीकहाँ ल्याब, इसिजी, भिडिओ एक्सरे, एक्सरे लगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ', उनले भने, 'अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई धादिङवेशी वा काठमाडौं सिफारिस गर्ने गरिएको छ ।' गाउँमै स्वास्थ्य सेवा सुरू भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको डा.नितिस यादवले जानकारी दिए । गाउँपालिकाले आफ्नो…
Read More
धादिङमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो

धादिङमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो

धादिङ : जिल्ला प्रशासन कार्यालय धादिङको आयोजनामा लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अबसरमा पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा प्रभातफेरी र सचेतना सभा सम्पन्न भएको छ । गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु माछाबजारबाट सुरु भएको सचेतना पदयात्रा बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु रिचोकटारमा पुगेर सचेतना सभामा परिणत भएको थियो । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतामा भएको सभामा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिारीले सम्बोधन गर्दै मानव स्वास्थ्य विकासका लागि लागु औषध दुव्र्यसन बाट छुटकारा पाउनु पर्ने बताउँदै सामाजिक सचेतना र समाज रुपान्तरणका लागि सामुहिक प्रतिवद्धता हुनुपर्ने बताउनुभयो । भ्वाइस अफ् नेपालका बिजेता प्रसोसेस पाण्डेले अभिभावक, शिक्षक,…
Read More
बेनीघाट रोराङले ल्यायो ९३ करोड ३० लाख रुपैयाँको बजेट

बेनीघाट रोराङले ल्यायो ९३ करोड ३० लाख रुपैयाँको बजेट

धादिङ : आज सोमबार बसेको  गाउँपालिका सभाको १७औँ अधिवेशनले रु. ९३,३०,३१,०००/– (त्रियानब्बे करोड तीस लाख एकतीस हजार रुपैयाँ)को बजेट पारित गरेको हो । जसमध्ये चालु तर्फ ५८.५३ प्रतिशत र पुँजीगत तर्फ ४१.४७ प्रतिशत खर्च हुने गाउँपालिकाले अनुमान गरेको छ । क्षेत्रगत रूपमा आर्थिक विकासका लागि ६ करोड ३६ लाख रुपैयाँ, सामाजिक विकासका लागि ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३१ करोड ८० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड १२ लाख ५० हजार रुपैयाँ, संस्थागत विकास तथा सुशासनतर्फ ११ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ…
Read More
“दाउराको अभावले कसैको संस्कार प्रभावित  नहोस्” – कुमार बस्नेत  बेनीघाट-७

“दाउराको अभावले कसैको संस्कार प्रभावित नहोस्” – कुमार बस्नेत बेनीघाट-७

धादिङ :  मृत्यु स्वाभाविक प्रक्रिया हो, तर मृत्युपछि गरिने अन्त्येष्टिमा आवश्यक पर्ने सामग्री संकलन अझैपनि धेरै परिवारका लागि चुनौती बन्ने गरेको छ। खासगरी आर्थिक रूपमा कमजोर तथा असहाय परिवारका लागि शव जलाउन दाउरा जोहो गर्नु ठूलो समस्या बन्ने गरेको पृष्ठभूमिमा, बेनिघाट रोराङ गाउँपालिका–७ ले सराहनीय कदम चालेको छ। वडाअध्यक्ष कुमार बस्नेतका अनुसार आज असार ८ गतेदेखि वडाभित्र निधन हुने व्यक्तिहरूको अन्त्येष्टिका लागि आवश्यक पर्ने दाउरा वडाबाटै निःशुल्क उपलब्ध गराइनेछ। अबदेखि परिवारजनले अन्त्येष्टिका लागि दाउरा खोज्न दौडधुप गर्नुपर्ने झन्झट अन्त्य भएको वडाध्यक्ष बस्नेतले जानकारी दिए। “वडाभित्रका हरेक नागरिकलाई अन्तिम क्षणसम्म सम्मानजनक व्यवहार होस् भन्ने हाम्रो उद्देश्य हो। दाउराको अभावले कसैको संस्कार…
Read More
मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन !  -नारायण कुमार श्रेष्ठ

मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन ! -नारायण कुमार श्रेष्ठ

मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन ! नारायण कुमार श्रेष्ठ  धादिङ रगतको महड्डव कति रहेछ भन्ने कुरा रगत लिएर नयाँ जीवन पाएको मानिसलाई मात्र महसुस हुन्छ । त्यसैले "रक्तदान जीवनदान" भनिएको हो । रगत मानव जीवन रक्षाको लागि विचित्र रुपमा नशा नशामा थोपा थोपाको माध्यमबाट महासागरको रुपमा चलायमान भइरहेको हुन्छ । मानव विकासको २१ औं शताब्दी पार गरिसक्दा पनि आजको दिनसम्म कुनै पनि वैज्ञानिकहरुले कृतिम रगत निर्माण गर्न सकेका छैनन् । त्यसैले रगतको विकल्प रगत नै हुन गएको छ । रगतलाई सहज, सुलभ र सर्वसुलभका साथै मर्यादित रुपमा घाइते तथा विरामीहरुलाई उपलब्ध गराउनका लागि नियमित रक्तदाताहरुले ठुलो भूमिका खेलेका…
Read More
पार्टीमार्थी माथी भइरहेको हमलाहरुको एमालेले डटेर प्रतिकार गर्छ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

पार्टीमार्थी माथी भइरहेको हमलाहरुको एमालेले डटेर प्रतिकार गर्छ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

धादिङ । नेकपा एमालेमाथी भइरहेको हमलाहरुको डटेर प्रतिकार गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनुभएको छ । नेकपा एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणहरुबाट भइरहेको हमलाको प्रतिरोध र प्रतिकार गर्ने पोखरेलले बताउनुभयो । नेकपा (एमाले) धादिङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्नुहुँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो–‘हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउनको लागि हामीमाथी हमला भइरहेको छ । त्यसको हामीले प्रतिकार गरिरहेका छौं । अझै एकजुट त्यसको प्रतिवाद गर्नुपर्छ ।’ ‘नेकपा एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासन सत्ताको विपक्षमा छ । अनिर्वाचित शासन सत्ता चलाउने कुराको विपक्षमा छ । एमाले लोकतन्त्रको पक्षमा दृढतापूर्वक…
Read More
११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ धादिङमा भव्य रूपमा मनाइयो

११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ धादिङमा भव्य रूपमा मनाइयो

धादिङ ।धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए। कार्यक्रमको उद्घाटन नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले गर्नुहुँदै योगलाई जीवनशैलीको रूपमा आत्मसात् गर्न आग्रह गर्नुभयो। “योगले शरीरलाई स्वस्थ राख्ने मात्र होइन, सकारात्मक सोच र जीवनमा अनुशासन ल्याउँछ,” उहाँले भन्नुभयो। धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले समाज र टोलमा सकारात्मक भावना फैलाउन योग अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँले योगमार्फत मानसिक शान्ति र सामाजिक सौहार्द बढाउन सकिनेमा जोड दिनुभयो। कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा…
Read More