Sacho TV

Day: २०८२ भाद्र ६, शुक्रबार

“समग्र देशकै उत्कृष्ट पालिका : धादिङको नीलकण्ठ नगरपालिका”

“समग्र देशकै उत्कृष्ट पालिका : धादिङको नीलकण्ठ नगरपालिका”

धदिङ , ६ भदौ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका ६ स्थानीय तहहरूलाई राष्ट्रिय स्तरमा सम्मान गरेको छ नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार, “अङ्कको उत्कृष्टता अवस्था होइन तर सीमित स्रोत र साधनको सही व्यवस्थापनको परिचायक हो।” सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता जस्ता सूचकहरूमा नगरपालिकाले उच्च प्रदर्शन गरेको बताउनु भएको छ । यस सफलताको पछाडि जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको सहभागिता, पारदर्शिता, जवाफदेहिता, र सेवा प्रवाहमा सुधारले महत्वपूर्ण भूमिका रहेको मेयर भिम प्रसाद…
Read More
धादिङको बेनीघाट रोराङ गाउँपालिका फेरि देशकै उत्कृष्ट

धादिङको बेनीघाट रोराङ गाउँपालिका फेरि देशकै उत्कृष्ट

धादिङ, ६ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजामा धादिङको बेनीघाट रोराङ गाउँपालिका यस वर्ष पनि देशकै उत्कृष्ट गाउँपालिका बनेको छ । ९१.७५ प्रतिशत अंकसहित बेनीघाट रोराङ पहिलो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो र स्याङ्जाको अर्जुनचौतारी गाउँपालिका तेस्रो स्थानमा परेका छन् । नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पद्मा अर्यालले उत्कृष्ट पालिकालाई सम्मानित गर्नुभयो । बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले कठिन भौगोलिक अवस्था र सीमित स्रोतबीच पनि जनप्रतिनिधि र कर्मचारीको सामूहिक प्रयासले…
Read More
धादिङको बेनीघाट रोराङ- ५ बिसालटारमा इभी हाईस दुर्घटना : ८ जना घाइते

धादिङको बेनीघाट रोराङ- ५ बिसालटारमा इभी हाईस दुर्घटना : ८ जना घाइते

धादिङ, ६ भदौ । पृथ्वी  राजमार्ग अन्तरगत  धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ विशालटारमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००२ ज ६७६३ नम्बरको इभी हाईस शुक्रबार साँझ दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार साँझ करिब ६:३० बजे यात्रु बोकेको उक्त सवारी आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा सवार ११ जनामध्ये ८ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजमार्ग अस्पताल, मलेखु पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरु : १. विमल श्रेष्ठ, २५ वर्ष, पाल्पा पुर्बीखोला–१ — बाँया कुम र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम। २. सन्तोष परियार, १३ वर्ष, धादिङ नीलकण्ठ–६ — बाँया हात र शरीरका विभिन्न…
Read More